हिमालय वाइन

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७३-  

यो सातादेखि बजारमा नयाँ नेपाली वाइन देखापरेको छ । युरोपमा उत्पादन हुने यो वाइनमा अंगुरसँग केही नेपाली फलफूल समेत प्रयोग गरिएको छ । यो वाइन हाइजेनिक तरिकाले उत्पादन गरिएको दाबी गरिन्छ । ह्वाइट, रेड तथा रोज गरेर तीन स्वादमा उपलब्ध हिमालय वाइन स्वस्थकर भएको यसका उत्पादकहरू बताउँछन् । 

प्रकाशित: फाल्गुन ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्