पोखरामा जंगल फेस्टिभल
फाल्गुन ५, २०७३
दुई–दुई वर्षको अन्तरालमा हुने जंगल फेस्टिभलको तेस्रो संस्करण फागुन १२ देखि २१ गतेसम्म सञ्चालन हुने आयोजक ‘परिचय नेपाल’ले जनाएको छ । जंगल थिममा जंगलभित्रै सञ्चालन हुने यो फेस्टिभलमा बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण रहेको दाबी गरिएको छ । यो फेस्टिभल जंगली जीवनशैली र जैविक विविधतासम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूका लागि पनि उत्तिकै लाभदायक रहने आयोजकहरूको विश्वास छ ।
प्रकाशित :फाल्गुन ५, २०७३


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्