मेकअप टिप्स

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७३

 

 

 

  • भ्यालेन्टाइन डेका दिन विशेष आकर्षक देखिन अनुहार क्लिन्जिङ गरेर ब्राइट सेड्स प्रयोग गर्न सकिन्छ ।यो दिनलाई रोमाञ्चक बनाउन भिन्टेज मेकअप उपयुक्त हुन्छ । त्यसका लागि लिक्विड फाउन्डेसन लगाएपछि लाइट ब्राउन सेड फैलाउनुपर्छ ।
  • आँखाको माथिल्लो भागमा पहेंलो टोनको सेड लगाउनुपर्छ । आँखाको आधा भागमा पिंक स्याडो लगाएर परेलामा गोल्डेन सेड्स प्रयोग गर्दा थप आकर्षक देखिन्छ । त्यसपछि गाजल लगाउनुपर्छ भने आइलाइनर पनि लगाउन सकिन्छ । 
  • ओठलाई रसिलो एवं सुन्दर बनाउन ग्लसी पिंक लिपिस्टिक प्रयोग गर्नुपर्छ । लिपग्लसले टचअप गर्दा ओठ थप सेक्सी देखिन्छ । 

प्रकाशित :फाल्गुन ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्