बालबालिकाको व्यवस्थापन

- साप्ताहिक संवाददाता

फाल्गुन २, २०७३-  

 

  • भ्यालेन्टाइन डेका दिन बाहिर घुम्न जाँदा सम्बन्ध अझ प्रगाढ हुन्छ । 
  • घरमा बालबालिका हुँदा खुलेर सम्बन्ध निर्वाह गर्न नसक्नेहरूका लागि पनि यो दिन उपयुक्त हुन्छ । 
  • बालबालिकालाई यो दिन आमा–बुवाको जिम्मा लगाउनुपर्छ । नभए दिदीबहिनी वा आफन्तको जिम्मा लगाउन सकिन्छ ।
  • बालबालिकालाई मन पर्ने परिकार बनाइदिनुपर्छ ।
  • बालबालिकालाई मन पर्ने चलचित्र हेर्न दिन सकिन्छ । 
  • नजिकै फन पार्क, चिल्ड्रेन पार्क भए आफन्तलाई लगिदिन आग्रह गर्न सकिन्छ ।
  • यसो गर्दा बालबालिका पनि खुसी हुन्छन् र आफूले पनि घुम्न गएको ठाउँमा खुलेर रमाइलो गर्न सकिन्छ।

 

प्रकाशित: फाल्गुन २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्