पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

अभिनेत्री आँचल शर्माका रक्षक दाजु

तिहार
सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३, २०७४
केही कुरा बिग्रियो भने गाली गरी हाल्ने, हात उठाइ हाल्ने हुँदा कक्षा ८ सम्म त उनलाई उदीपसँग बोल्नै डर लाग्थ्यो । स्कुलमा कम नम्बर आए पनि कसैसँग डर लाग्दैनथ्यो तर दादाको गाली खाइने भयो भनेर लुकेर बसेको आँचलको सम्झना अझै ताजै छ । अहिले आएर त्यो गाली र पिटाइलाई नै दादाको मायाका रूपमा बुझेकी छिन् आँचलले । पुरा पढ्नुहोस्

भाइटीकाको उपहारमा बार्गेनिङ हुँदैन

तिहार
साप्ताहिक संवाददाता , कार्तिक ३, २०७४
मेरो भाइ प्यारो छ, त्यसैले बार्गेनिङ गरिरहनु पर्दैन । भाइले मलाई पैसा नै दिन्छ (आमाले दिएको), म उसैलाई मनपर्ने कुरा उपहार दिन्छु । पुरा पढ्नुहोस्

विगतमा हाइप्रोफाइल व्यक्तिको यसरी नै हत्या भएको थियो

प्रतिक्रिया
साप्ताहिक संवाददाता , कार्तिक २, २०७४
दिउँसै यसरी व्यवसायीहरूको हत्या हुनु, त्यसमा पनि प्रहरी घटनास्थलमा ढिलो पुग्नुले हाम्रो देशको सुरक्षा भरपर्दो छैन भन्ने जनाउँछ (फ्रन्टपेज : दाउदपथमा नेपाली डनहरू) । विगतमा पनि हाइप्रोफाइल व्यक्तिहरूको यसरी नै हत्या भएको थियो । ती घटनाबाट सरकार तथा सुरक्षा संयन्त्रले पाठ सिक्नुपर्ने हो, तर त्यस्तो भएको पाइएन । आउने दिनमा यस्ता घटना सुन्नु नपरोस् । पुरा पढ्नुहोस्

दाजुभाइ–दिदीबहिनीको सम्बन्ध

तिहार
सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३, २०७४
दसैंमा लिंगे पिंग बनाउने नाइके ज्योतिप्रकाश नै हुन्थे । त्यही भएर झलले पिङ खेल्न गाउँमा पालो कुर्नु पर्दैनथ्यो । एसएलसीपछि दाइ काठमाडौं आए । केही वर्षपछि झलको पनि एसएलसी सकियो र उनी पनि उच्च शिक्षाका लागि काठमाडौं आइन् । एसएलसीपछि दाजुले काठमाडौं नल्याउनु भएको भए म वकिल बन्ने थिइँन भन्दै झल भन्छिन्– मेरो जीवनमा सबैभन्दा ठूलो सपोर्ट दाजुकै छ । पुरा पढ्नुहोस्

देउसीमा चलेको देश

गजु Real
मनोज गजुरेल, कार्तिक ३, २०७४
तिहारमा खेलिन्छ । बिहारमा खेलिन्छ । दिल्लीमा खेलिन्छ । बेइजिङमा खेलिन्छ । वासिङ्टन डिसी, डोनर एजेन्सी, युरोपियन युनियन सबैतिर देउसी खेलिन्छ, तर देउसी खेल्नेचाहिं अधिकांश हामी नेपालीहरू नै हुन्छौं ।म त्यो देउसीको कुरा गरिरहेको छैन जुन हामी तिहारका बेला खेल्छौं । पुरा पढ्नुहोस्