घरमै मनाऔं

- साप्ताहिक संवाददाता

फाल्गुन १, २०७३-  

  • यो दिन घरमै बसेर रोमान्टिक चलचित्र हेर्न सकिन्छ । 
  •  बेडरुमलाई आकर्षक ढंगले सजाउनुपर्छ । 
  • आकर्षक बेडकभर, बेडको साइडमा लाइट, सफ्ट ड्रिंक तथा क्यान्डल लाइटमा पनि माया साटासाट गर्न सकिन्छ । 
  •  पुराना एल्बम तथा भिडियो हेरेर बितेका दिनका रोमाञ्चक क्षण सम्झन सकिन्छ ।
  •  नौला तथा स्वादिला परिकार बनाएर एकसाथ खान सकिन्छ । 
  •  गितार बजाउँदै प्रेम गीत गाउन तथा सुन्न सकिन्छ । 

प्रकाशित :फाल्गुन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्