पुरुष ड्रेस सेन्स

- साप्ताहिक संवाददाता

माघ २९, २०७३-  

  •     डेटिङ जाने स्थानअनुसार पहिरन लगाउनु उपयुक्त हुन्छ ।
  •     भ्यालेन्टाइन डेका दिन कालो पहिरन पनि आकर्षक देखिन्छ ।
  •     कालो रंगको पाइन्टसँग टिसर्ट लगाउन सकिन्छ । 
  •     फर्मल भेटघाटमा भने जिन्ससँग चेक तथा लाइनिङ सर्टमा स्मार्ट देखिन सकिन्छ । 
  •     दुब्लाहरूले चेक सर्ट तथा मोटाले गाढा रंगको पहिरन लगाउनुपर्छ । 

प्रकाशित :माघ २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्