छमछमी–३

- साप्ताहिक संवाददाता

माघ २५, २०७३- 

नेपाल टेलिभिजनबाट प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘छमछम’ को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । ‘छमछमी सिजन–३’ यतिबेला अडिसनका क्रममा छ । प्रसारण मिति तय हुन बाँकी यो कार्यक्रम नेपाल टेलिभिजनबाटै प्रसारण हुने बताइएको छ । 

 

प्रकाशित :माघ २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्