कुन कुरा कुहिन कति समय

- साप्ताहिक संवाददाता

माघ २३, २०७३- 

केराको बोक्रा        २१–३० दिन

कागज, टिस्यु पेपर तथा झोला    ३०–३५ दिन

पत्रपत्रिकाको कागज    ४०–४५ दिन

स्याउको बियाँ        ६०–६५ दिन

कार्डबोर्ड कागज        ६०–६५ दिन

सुन्तला तथा कागतीको बोक्रा    १८०–१९० दिन

प्लाइउड            १–३ वर्ष

चुरोटको खोल        १०–१२ वर्ष

फोमनिर्मित कप        ५०–५५ वर्ष 

प्लास्टिकको झोला        २००–१००० वर्ष 

 

प्रकाशित :माघ २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्