चाँदनी बनिन् मिस दाङ

- साप्ताहिक संवाददाता

माघ २२, २०७३

 

घोराही नयाँ बजारकी चाँदनी मल्लले मिस दाङको उपाधि जितेकी छिन् । पेज थ्री इन्टरटेन्मेन्टले आयोजना गरेको मिस दाङ–२०१६ मा मल्लले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस दाङको उपाधि प्राप्त गरेकी हुन् । उक्त प्रतियोगितामा घोराहीकै रजनी बर्मा फस्ट रनर्सअप तथा जेनी राना सेकेन्ड रनर्सअप घोषित भए ।

प्रकाशित :माघ २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्