भियतनामी प्रिन्टकला

- साप्ताहिक संवाददाता

माघ २१, २०७३-  

साठीवर्षीय भियतनामी कलाकार डेङ केनका प्रिन्टचित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा जारीे छ । एक दर्जनभन्दा बढी चित्र राखिएको उक्त प्रदर्शनीमा कलाकार केनले बनाएका रोमान्टिक शैलीका चित्रले प्राथमिकता पाएका छन् । प्रदर्शनी भोलि शनिबारसम्म चल्ने बताइएको छ । 

प्रकाशित :माघ २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्