मोडल सिर्जना पोखरेलको लभ मन्त्र

- साप्ताहिक संवाददाता

माघ १७, २०७३- 

  • प्रेमको कुनै परिभाषा हुँदैन । कुनै पनि शब्द वा वाक्यले यसको गहिराइ व्याख्या गर्न सक्दैन । 
  • मान्छेको कमजोरीलाई स्वीकार गरेर त्यसको कुनै फाइदा नलिई गरिने माया साँचो माया हो । 
  • मायामा ‘आई लभ यू’ भनेर मात्र हुँदैन । त्यो ‘आई लभ यू’लाई व्यवहार पनि उतार्नु त्योभन्दा बढी जरुरी हुन्छ ।
  • आफ्नो मायालुको सुन्दरतासँग आकर्षित भए पनि जीवन मानिसको सुन्दरतासँग होइन उसको व्यवहार एवं चारित्रिक अवस्थासँग जिउने हो । 
  • प्रेमको धागो जति बलियो हुन्छ, त्यति नै कमजोर पनि । यदि दुवै जनासँगै भइयो भने संसार जित्न सकिन्छ भने एक–अर्कालाई विश्वास गर्न छाडियो भने त्यो सम्बन्ध तासको घरझैं भत्कन सक्छ ।
  • प्रेमलाई टिकाउन तीन कुरा अत्यन्तै जरुरी हुन्छ, आपसी विश्वास, सरसल्लाह 
  • र क्षमा ।

 

प्रकाशित :माघ १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्