अनुपमकी चेली

- साप्ताहिक संवाददाता

माघ १७, २०७३

अनुपम खेरको नाम कसले सुनेको छैन ? अनुपम खेर बलिउड चलचित्रका विख्यात चरित्र अभिनेता हुन् । उनको नाममा मुम्बईमा एक अभिनय स्कुल पनि छ, जहाँ वर्षैभरि सयौं विद्यार्थी अभिनय प्रशिक्षण लिन्छन् । ती विद्यार्थीमा सुरबिना कार्कीको नाम पनि थपिएको छ । सुरबिना केही साताअघि मात्र मुम्बईस्थित अनुपम खेरको विद्यालयमा भर्ना भएकी छिन् । आधा दर्जन चलचित्रमा अभिनय गरे पनि अभिनय क्षमतामै खोट देखाउन थालिएपछि सुरबिना अभिनय सिक्न अनुपम खेरको शरण पुगेको बताइन्छ । 

प्रकाशित :माघ १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्