आइ एम फ्याट, सो ह्वाट

- साप्ताहिक संवाददाता

माघ १४, २०७३-

ज्यान मोटो भएर फेसन गर्न पाइएन भनेर चिन्तित महिला तथा युवतीहरूका लागि ‘फस्ट प्लस साइज स्टाइलिस्ट इन एसिया’ उपाधि पाएकी मलेसियाकी फेसन स्टाइलिस्ट घे गेजुन लोकभितले धरानमा मोटी महिला तथा युवतीहरूका लागि मोटो भए पनि कसरी स्टाइलिस्ट हुने विषयमा ‘आइ एम फ्याट, सो ह्वाट’ कार्यशाला सञ्चालन गर्दैछिन् जसबाट पूर्वका मोटी महिला तथा युवतीहरूले फाइदा लिन सक्नेछन् । 

मिति : माघ १५ गते, शनिबार

स्थान : भिन्टेज क्याफे लाउञ्ज एन्ड बार, बगरकोट, धरान

समय : दिउँसो १ बजेदेखि ३ बजेसम्म

प्रकाशित :माघ १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्