पृथ्वीलाई अरनिको कला

- साप्ताहिक संवाददाता

माघ १४, २०७३-

साप्ताहिकसँग आबद्ध कलाकार पृथ्वी श्रेष्ठलाई यो वर्षको अरनिको कला पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय युवा सेवा कोषबाट प्रदान गरिने उक्त पुरस्कार श्रेष्ठसँगै अर्का कलाकार ज्योतिप्रकाश बिकेलाई पनि प्रदान गरिएको छ । उक्त पुरस्कार युवा अवस्थामै कलाकारितामा अघि बढेका कारण प्रदान गरिएको कोषले जनाएको छ । 

प्रकाशित :माघ १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्