नेपाल–भारत सांस्कृतिक कार्यक्रम

- साप्ताहिक संवाददाता

माघ १३, २०७३-  

धरानको गरिमा डान्स सेन्टर तथा मिजोरम एवं असामका कलाकारहरूको संयुक्त प्रस्तुति तथा भारतीय सांस्कृतिक केन्द्रको आयोजना तथा नेपाल–भारत मैत्री संघ, सुनसरी, धरानको व्यवस्थापनमा सञ्चालित सांस्कृतिक धरानमा सम्पन्न भएको छ । सो अवसरमा भारतको मिजोरामका कलाकारहरूले त्यहाँका पवि र मारा समुदायले नाच्ने सोलाकिया, आसामको बिहु डान्स, मिजोरमकै चौलाजन डान्स, असामको लेवतना डान्स, मिजोरमको चेरो नृत्य गरी पाँचवटा नृत्य प्रस्तुत गरिएको थियो । नेपालका तर्फबाट धरानको च्याब्रुङ, सन्थाल, चेपाङ तथा झ्याउरे नृत्य प्रस्तुत गरेका थिए । 

 

प्रकाशित: माघ १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्