चोचीका अमूर्तकला

- साप्ताहिक संवाददाता

माघ ७, २०७३-
कलाकार नवीन थापामगर ‘चोची’का अमूर्त चित्रकला यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भैरहेका छन् । आइतबारसम्म चल्ने यो प्रदर्शनी कलाकार थापामगरको पहिलो चित्रकला प्रदर्शनी हो । दुई दर्जनभन्दा बढी चित्र समाविष्ट यो प्रदर्शनीमा तैल तथा एक्रेलिक रंग प्रयोग गरी सिर्जना गरिएका चित्रहरू राखिएका छन् । 

प्रकाशित :माघ ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्