शिल्पीमा दीक्षान्त
माघ ७, २०७३
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा हिजो बिहीबारदेखि नाटक ‘दीक्षान्त’ मञ्चन भैरहेको छ । डा. शिव रिजालद्वारा लिखित यो नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका हुन् । यो नाटकका दुईवटा गीतमा संगीतकार न्ह्यु बज्राचार्यले संगीत दिएका छन् भने ती गीत विप्लव प्रतीकले रचना गरेका हुन् ।
प्रकाशित :माघ ७, २०७३
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्