किचेन टिप्स

- साप्ताहिक संवाददाता

माघ ५, २०७३

 

  • मिक्स्चरको धार तेजिलो बनाउन महिनामा एकपटक त्यसमा नुन हालेर चलाउने ।
  • कागती काट्नुअघि केही बेर तातो पानीमा राखे पर्याप्त रस निस्कन्छ ।
  • खुर्सानीको डिब्बामा थोरै हिङ राखे लामो समयसम्म बिग्रँदैन ।
  • उमालेपछि नुडल्समा चिसो पानी मिसाउँदा टासिँदैन ।

 

हानिकारक एल्मुनियम

  • खाना तातो बनाउन, स्कुल, अफिस वा अन्य यात्रामा निस्कँदा एल्मुनियम फाइल प्रयोग गरिन्छ । 
  • एक अनुसन्धानअनुसार यसले खाना तातो राखे पनि स्वास्थ्यमा असर पुर्‍याउँछ । 
  • यसमा तातो खाना राख्दा फाइलको तत्व खानेकुरामा मिल्छ र शरीरलाई हानि पुग्छ ।
  • यसले पाचन तन्त्रमा असर पार्छ र बिस्तारै अन्य समस्या पनि उत्पन्न हुन सक्छ । 

प्रकाशित :माघ ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्