एभोकाडोको तेल

- एजेन्सी

माघ ४, २०७३-

एभोकाडो फलप्रति धेरै उपभोक्ताको आकर्षण बढिरहेको छ । धेरै किसिमका स्वास्थ्य समस्या भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने देखिएपछि अहिले एभोकाडोको तेल उत्पादनमा पनि वृद्धि हुन थालेको छ । भिटामिन ई भरपुर मात्रा पाइने यो तेलले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ । 

प्रकाशित :माघ ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्