ट्वेन्टी फाइभ आवरमा डिजे राजु

- साप्ताहिक संवाददाता

पुस २९, २०७३-

नक्सालस्थित एटिक बारको तल रहेको क्लब ट्वेन्टी फाइभ आवरमा आज राति डिजे राजुले आफ्नो डिजेइङ कलाबाट पार्टी लभरहरूलाई नचाउँदैछन् । 

समय : राति ९ बजेदेखि 

साथमा : डिजे फुच्चे र डिजे बिकेनट

प्रवेश : रु. एक हजार

प्रकाशित :पुस २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्