भ्रमको आइटम

- साप्ताहिक संवाददाता

पुस २०, २०७३

पुस २२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘भ्रम’ को रत्न शोभा महर्जनको स्वरको आइटम गीत ‘बोतल खाली’ सार्वजनिक भएको छ, जसमा अभिनेत्री हर्षिका श्रेष्ठले नृत्य गरेकी छिन् । रवीन्द्र शाहीको निर्देशनको यो चलचित्रमा कर्मा शाक्य, भिन्तुना जोशी तथा खुश्वु खड्का मुख्य भूमिकामा छन् । 

 

प्रकाशित :पुस २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्