हङकङमा पाथिभरा नाइट

- साप्ताहिक संवाददाता

पुस १६, २०७३

 

पाथीभरा क्लब हङकङको प्रस्तुति ‘पाथीभरा सांस्कृतिक साँझ’मा कलाकारहरूले हङकङमा रहेका नेपालीलाई पर्याप्त मनोरञ्जन प्रदान गरेका छन् । उक्त कार्यक्रम शिक्षा, खेलकुद तथा दैवी प्रकोप सहयोगका लागि पाथीभरा अक्षयकोष स्थापना सहयोगार्थ आयोजना गरिएको हो ।

प्रकाशित :पुस १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्