तेस्रो रसुवा महोत्सव

- साप्ताहिक संवाददाता

पुस १६, २०७३

 

रसुवा महोत्सवको आधार कृषि तथा पर्यटनको पूर्वधार’ भन्ने नाराका साथ तेस्रो रसुवा सांस्कृतिक महोत्सव तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । जिल्लाको पर्यटकीय प्रचार–प्रसार एवं कृषि बजार प्रवद्र्धन गरी आर्थिक विकासका सघाउ टेवा पुर्‍याउने लक्ष्य लिएर यो महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव ०७३ पुस २८ देखि माघ ९ सम्म चल्ने लहरेपौवा महिला सञ्जालले जनाएको छ ।

प्रकाशित :पुस १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्