भोलि सिन्ड्रेला नेपाल
पुस १५, २०७३
‘सिन्ड्रेला नेपाल–२०१६’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । प्यासिफिक इभेन्ट एन्ड म्यानेजमेन्टले ‘सिन्ड्रेला नेपाल–२०१६’ शीर्षकको प्रतियोगिता स–साना बालिकाहरूलाई लक्षित गरेर आयोजित गरेको हो । यो प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका ४५ जना बालबालिकाले प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित :पुस १५, २०७३
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्