क्रिसमस इभको पार्टीमा पूर्वराजा ज्ञानेन्द्र, पारस पनि सँगै देखिए

- साप्ताहिक संवाददाता

पुस १०, २०७३

 

काठमाडौं—लाजिम्पाटस्थित त्रिसरा रेष्टुरेष्टमा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका पुत्र पारससहित पूर्वराजपरिवारका सदस्यहरु क्रिसमस इभको पार्टीमा देखिएका छन् । शनिबार रेष्टुरेन्टले क्रिसमस इभको अवसर पारेर ह्वाइट अफेयर पार्टीको आयोजना गरेको थियो । 

सोही पार्टीमा पूर्व राजपरिवारका सदस्य सहभागी भएका हुन् । उनीहरुले निर्मल निवासको नजिकै पर्ने उक्त रेष्टुरेष्टमा खानपिन र केहीबेर त्यहाँ जम्मा भएका सर्वसाधारणहरुसँग फोटो सेसन पनि गरेका थिए । 

पार्टीमा पूर्वराजा शाह र उनका छोरा पारस ह्याप्पी मुडमा देखिन्थे । 

 

 

प्रकाशित :पुस १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्