चाँडो पिज्जा खाने पिटर

- साप्ताहिक संवाददाता

पुस ७, २०७३

 

क्यानाडाका पिटर जेरविस्किले गिनिज बुक अफ वल्र्ड रेकर्डस्को रोड शोमा सबैभन्दा चाडैं पिज्जा खाएर कीर्तिमान कायम गरे । पिटरले १२ इन्चको पिज्जालाई चार भागमा काटेर ४१ दशमलव ३१ सेकेन्डमा खाइसिध्याएका थिए । 

 

प्रकाशित :पुस ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्