जाडोको सौन्दर्य

- साप्ताहिक संवाददाता

मंसिर ३०, २०७३

 

 जाडोमा धेरैको ओठ फुटछ, यसबाट जोगिन लिप वाम, लिप जेल तथा लिप गार्ड लगाउनुपर्छ । 

 चिसोका कारण अनुहारमा फुस्रो तथा सेतो दाग देखिन सक्छ । यसबाट जोगिन दिनमा दुई पटक रिच मोस्चराइजिङ क्रिम लगाउनु उपयुक्त हुन्छ ।

 

 समय–समयमा फेसियल गराउँदा पनि अनुहारको छाला चम्किलो रहन्छ । 

  जाडो मौसममा तातो पानीले केश नुहाउँदा केश झर्ने तथा चाया पर्ने समस्या उत्पन्न हुन्छ । त्यसैले केशलाई चिसो वा मन तातो पानीले धुनु उपयुक्त हुन्छ ।

प्रकाशित :मंसिर ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्