सुन्दरीको रेस्लिङ मोह

  • (फोटो फिचर)

- एजेन्सी

मंसिर ३०, २०७३- 

डब्लूडब्लूईका जनरल म्यानेजर मिक फोलीले आफ्नी छोरीको रेस्लिङ खेल्ने सपना तुहाइदिए । सानैदेखि आमासँग रेस्लिङ हेर्न जाने नोएल फोली पछि रेस्लिङको रिङमा उत्रिइन् पनि । २२ वर्षको उमेरमा सुपरमोडल बनेकी नोएल बुबाले रिङभित्र खेल्न नदिए पछि रेस्लिङको ब्याकस्टेजमा रमाउन थालिन् । आकर्षक रूपका कारण धेरैले उनलाई किन रिङमा नआएको भनेर हैरान बनाए । बुबाले डब्लूडब्लूईको म्यानेजर बनाउँछु भनेर रेस्लिङ खेल्न नदिएको नोएलको तर्क छ । 

 

प्रकाशित :मंसिर ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्