चन्द्रागिरिदेखि दामन

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७३-  

थानकोटबाट चन्द्रागिरिको चुचुरोसम्म पुगेर फर्कने काठमाडौंवासीको संख्या बढ्दो छ । भोलि शनिबार बिहानको हाइकिङ विकेन्डअन्तर्गत केबलकारमा चन्द्रागिरि पुगेपछि त्यहाँबाट हाइकिङ (पैदलयात्रा) गर्दैै चित्लाङ–कुलेखानी पुर्‍याई त्यहाँबाट गाडीमा दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेर पहिलो दिनको यात्रा समापन गर्ने कार्यक्रम छ । साँझ रिसोर्टमा डिजे डान्स, बोनफायर र डिनर जस्ता कार्यक्रम सम्पन्न हुनेछन् भने र भोलिपल्ट ब्रेकफास्टपछि दामन घुमी काठमाडौं फर्कने कार्यक्रम छ ।

   
शुल्क :
 रु. ३ हजार ५ सय (प्रतिव्यक्ति)  
सम्पर्क :facebook. com/pg/Everestpanoramaresort

प्रकाशित :मंसिर २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्