निना एन्ड मलिका

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७३

भारतमा ‘इलेक्ट्रोभर्ज’का रूपमा कहलिएका दुई महिला डिजे निना एन्ड मलिकाले आज शुक्रबार साँझ काठमाडौंमा आफ्नो कला प्रस्तुत गर्दैछन् ।

स्थान : कर्मा लाउञ्ज, युडब्लुटिसी, त्रिपुरेश्वर

समय : साँझ ७ बजेनिना 

 

प्रकाशित :मंसिर २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्