फस्ट किचेन

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७३

 

पुरानो बानेश्वरस्थित फस्ट किचनले साताभरका लागि हरेक दिनको स्पेसल मेनु ल्याएको छ । 

आइतबार–मम, थुक्पा र फ्राइ राइस, सोमबार–मम, थुक्पा र स्याण्डबीच, मंगलबार पुरी, रोटी वा परौठा र करी, बुधबार–रोस्टेड चिकेन सेट र खाजा सेट, बिहिबार–आलु परौठा र प्लेन परौठा तथा शुक्रबार–मम ।

प्रकाशित :मंसिर २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्