म्युजिकल पिकनिक

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७३

 

नेपाली गीत–संगीतमा आबद्ध कलाकार, गायक–गायिका, संगीतकार, एरेञ्जर, म्युजिक भिडियो निर्देशक, मोडल, छायाँकार आदिको उपस्थिति रहने बृहत् पिकनिकमा दर्शकका रूपमा सहभागी भएर विकेण्ड मनाउन सकिनेछ । 

मिति : मंसिर २५ गते, शनिबार 

पिकनिक स्थल : नगरकोट

सम्पर्क : facebook.com/groups/artistnepal

प्रकाशित :मंसिर २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्