सविन एन्ड फराहो ब्यान्ड

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७३

गायक सविन राई आफ्नो ब्यान्ड फराहोसहित अचेल काठमाडौंमा हुने कार्यक्रमहरूमा झुल्किन थालेका छन् । एमएन्डएस भिम्याग विकेन्ड इभेन्टअन्तर्गत भोलि शनिबार साँझ ५ बजे लाजिम्पाटस्थित त्रिशारा लाउञ्जमा सविन राई एन्ड फराहो ब्यान्डले आफ्नो प्रस्तुति दिनेछन् । 

 

प्रकाशित :मंसिर १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्