धादिङ आइडल

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७३

 

धादिङमा पहिलो पटक आयोजना हुन लागेको ‘मिस एन्ड मिसेस धादिङ आइडल–२०१६’को फाइनल भोलि शनिबार धादिङबेसीस्थित कभर्ड हलमा हुँदैछ । अमेजन इन्टरटेनमेन्टले आयोजना गरिरहेको उक्त प्रतियोगितामा २१ जना मिस धादिङ आइडल तथा १३ जना मिसेज धादिङ आइडलका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

 

प्रकाशित :मंसिर १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्