बैंकक नाइट@कर्मा

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७३

त्रिपुरेश्वरस्थित युडब्लुटिसी बिल्डिङको सातौं तलामा बुधबारदेखि कर्मा लाउन्ज एन्ड बारको औपचारिक शुभारम्भ भएको छ । १ हजारभन्दा बढी आगन्तुकलाई एकसाथ सर्भिस दिन सकिने उक्त लाउञ्जमा आज शुक्रबार ‘बैंकक नाइट’को आयोजना हुँदैछ । 

 

समय : साँझ ७ बजेदेखि

आकर्षण : बैंकककी डिजे लियोनीका साथमा नेपाली डिजे रोहित एन्ड सुरे 

 

प्रकाशित :मंसिर १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्