गायिका बिन्दु राई (विजया) को 'चिउरीको पात...'

- साप्ताहिक संवाददाता

मंसिर ९, २०७३

 

गायिका बिन्दु राई (विजया) को नयाँ साकेला गीत सार्बजनिक भएको छ । 'आशिष मागें' एल्बममा समाबेश चिउरीको पात टिपेर  बोलको गीतले चर्चा बटुल्दै गएको छ । बिन्दुको आवाजमा स्वरबद्ध यस गीतको शब्द रचना तथा संगीत संयोजन सूर्य मगरले गरेका हुन् ।

 

ब्लेस म्यूजिक प्रालिको प्रस्तुती चिउरीको पात को म्युजिक भिडियोमा चर्चित नृत्यङ्गना पार्वती राई र विजय थापाले अभिनय गरेका छन् । होम दाहालले यस म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

 

चिउरीको पात गीतको म्युजिक भिडियो

प्रकाशित :मंसिर ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्