उदयको 'आएँ जब भेट्न तिमी...'

- साप्ताहिक संवाददाता

मंसिर ८, २०७३

 

गायक उदय सोताङ नयाँ गीत सार्बजनिक भएको छ । उदयको आवाजमा स्वरबद्ध आएँ जब भेट्न तिमी गीतको सुन्दर भिडियो पनि निमार्ण भएको छ । माया, प्रेममा आधारित यो गीत मर्मस्पर्शी छ । 

आएँ जब भेट्न तिमी  बोलको यस गीतको म्युजिक भिडियोमा मोडल नयन डिसी तथा सन्जना रानाले अभिनय गरेका छन् । मोडल नयन डिसीले यसअघि थुपै्र गीतमा अभिनय गरिसकेका छन् । उनी कुशल एरोबिक प्रशिक्षक पनि हुन् । यस गीतलाई बबई म्युजिकले बजारमा ल्याएको हो । विष्णु रजनीको शब्द तथा कमल अधिकारीको संगीत रहेको यस गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । 

 

आएँ जब  गीतको म्युजिक भिडियो

प्रकाशित :मंसिर ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्