रंगोली

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७३

 

 रंगोलीलाई शुभको प्रतीक मानिन्छ । विभिन्न शुभकार्यमा यसको निर्माण गरिन्छ । 

  विशेष गरी लक्ष्मीपूजाका दिन रंगोली बनाइन्छ । 

 यो दिन तयार पारिने रंगोलीलाई धार्मिक आस्थाको प्रतीक मानिन्छ । 

 रंगोली सफा स्थान तथा आँगनमा बनाउन सकिन्छ । 

 

 रंगोली तयार पार्दा रातो, पहेंलो, हरियो, सेतो, नीलो, सुन्तला तथा गुलाबी रंग प्रयोग गरिन्छ । 

 

 फूल, देवी–देवताको आकृति, स्वस्तिक चिह्न, मयूर, कलश चिह्नजस्ता आकृतिमा रंगोली तयार पारिन्छ ।

प्रकाशित :कार्तिक १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्