ब्ल्याक डायमन्ड

- एजेन्सी

आश्विन ३०, २०७३

 

महँगो ड्रेस बनाएर ख्याति कमाएकी डेब्बी विन्गह्यामले किभ फेसन शोमा प्रस्तुत गरेको ब्ल्याक डायमन्ड ड्रेस ६ महिना लगाएर १ हजारभन्दा बढी हीरा जडान गरी तयार पारिएको थियो । उक्त पहिरन १३ किलोको थियो भने त्यसको मूल्य ५८ करोड ३० लाख रुपैयाँ राखिएको थियो ।

 

प्रकाशित :आश्विन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्