अस्मितालाई मिस नर्स वीरगन्जको उपाधि

- शंकर आचार्य

आश्विन १०, २०७३

दुई दर्जन प्रतिस्पर्धीलँई पछि पार्दै नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा कार्यरत नर्स अस्मिता गौतमले मिस ट्यालेन्टको उपाधिसहित मिस नर्स वीरगन्ज–२०१६ को उपाधि जितेकी छिन् । वीरगन्ज टेलिभिजनले आयोजना गरेको उक्त उपाधि जितेपछि अस्मिताले भनिन्– ‘मेरा लागि अनपेक्षित परिणाम आयो, निकै मेहनत गरेकी थिएँ ।’ २१ वर्षीया अस्मिता अस्पतालको एनआइसियु कक्षमा कार्यरत छिन् ।

उक्त प्रतियोगितामा फस्ट रनर्सअप २३ वर्षीया स्वाति बस्नेत तथासेकेन्ड रनर्सअप २१ वर्षीया सृजना घिमिरे भइन् । 

 

 

प्रकाशित :आश्विन १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्