हिमालयन बाइक सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन ६, २०७३-
रोयल इन्फिल्डले नेपालको बाटो सुहाँउदो हिमालयन मोडलको मोटरसाइकललाई सार्वजनिक गरेको छ । 

ग्रेनाइड र स्नो रंगमा उपलब्ध उक्त बाईक ४ सय ११ सिसि क्षमताको रहेको छ । सेल्फ स्टार्ट रहेको यो बाइकमा ५ गियर रहेको छ । १५ लिटर पेट्रोल क्षमताको ट्यांकी रहेको यो वाइकको औसत माइलेज ३० किलोमिटर प्रति लिटर रहेको छ । 

हिमालय क्षेत्रमा चलाएर परिक्षण गरिएको यो वाइकको अगाडी २ सय ४० मिमि र पछाडी ३ सय मिमिको डिस्क ब्रेक रहेको छ । 

नेपालमा यो बाइकको मुल्य ५ लाख ६१ हजार रूपैंया तोकिएको छ । 

 

प्रकाशित: आश्विन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्