सेल्फी स्टिक

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७३

 

स्मार्टफोनको प्रयोगसँगै सेल्फी खिच्नेहरूको संख्या पनि बढिरहेको छ । सेल्फी प्रेमीहरूका लागि भनेर बजारमा विभिन्न सामग्री उपलब्ध भएसँगै सेल्फी स्टिक पनि विभिन्न आकार प्रकारसहित उपलब्ध छ, जसमध्ये मिनी स्टिक, ब्लुटुथ स्टिक नामक सेल्फी स्टिकको मूल्य ५ सय रुपैयाँभन्दा माथि छ भने युटांगको ब्रान्डेड सेल्फी स्टिकको मूल्य १ हजार १ सय रुपैयाँ छ । यस्ता सेल्फी स्टिकको मूल्य तिनको लम्बाइ, त्यसमा उपलब्ध सुविधा एवं गुणस्तरका आधारमा तय हुन्छ ।

 

प्रकाशित :भाद्र २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्