भ्यागुता कला

- साप्ताहिक संवाददाता

भाद्र १७, २०७३

 

बनारस हिन्दू विश्वविद्यालयबाट कलामा स्नातक कलाकार श्रवणकुमार महर्जनले बनाएका भ्यागुताको आकृतिका स–साना मूर्ति आइतबारदेखि बौद्धस्थित तारागाउँ म्युजियममा प्रदर्शन हुँदैछ । मानिसहरूको शारीरिक बनावटसँग मिल्दो गरी कलाकार महर्जनले बनाएका भ्यागुताका मूर्तिहरूको यो प्रदर्शनी भदौ २६ गतेसम्म चल्नेछ । 

 

प्रकाशित :भाद्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्