महँगो चेस सेट

- एजेन्सी

श्रावण २५, २०७३-  

३ सय २० क्यारेट कालो तथा सेतो हीराबाट निर्माण गरिएको चाल्र्स होलान्डर नामक चेस सेट संसारकै सबैभन्दा महँगो चेस सेट हो । ६ लाख डलर प्रतिसेट पर्ने यो चेस सेट जम्मा ७ वटा मात्र तयार पारिएको थियो ।

 

प्रकाशित :श्रावण २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्