राजेन्द्र थापाको मुक्तक

- राजेन्द्र थापा

श्रावण २२, २०७३

 

भुत्ला खान को चाहन्छ र तरकारीमा

मौरी  हेर्न  को जान्छ र फूलबारीमा

आगो  लाउदै  हिड्ने जवानीलाई 

को चाहन्छ र हेर्न, चौबन्दी र सारीमा ।

प्रकाशित :श्रावण २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्