समर म्युजिकल साँझ

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७३- 

वासिङ्टन डिसीमा भिन्तुना अन्तर्राष्ट्रियद्वारा आयोजित समर म्युजिकल साँझ भव्यताका साथ सम्पन्न भएको छ । डिसीनजिकको भर्जिनियाको एलेक्जेन्ड्री हलमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीत साँझमा नेपालका प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिए । उक्त कार्यक्रममा गायक दीपेशकिशोर भट्टराई, हरिश माथेमा, बाबु बोगटी, विजय अधिकारी, सुनिल उप्रेती, निक्की कार्की, विनय पौडेल, सुजाता उप्रेती, नायिका नन्दिता केसी, सौजन संग्रौला तथा नेप्रोक्रिजको गीत एवं नृत्यहरू प्रस्तुत गरिएको थियो ।

प्रकाशित :श्रावण २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्