राजेन्द्र थापाको मुक्तक

- राजेन्द्र थापा

श्रावण १६, २०७३

 

समानुपातिक चिठ्ठा परे पुग्छ

आफ्नै मात्र थाली भरे पुग्छ

जनतालाई भोकभोकै राखेर

भारतलाई गाली गरे पुग्छ ।

प्रकाशित :श्रावण १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्