ब्रतमा आहार तालिका

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७३

    बिहान ७–८ बजे १ गिलास पानी, एक चम्चा मह र कागतीको रस 

    ९–१० बजे १ कप चिया, दूध ।

    मध्याह्न १२– १ बजे सलाद, दही (१ सय ५० ग्राम), एउटा स्याउ, आधा चुकन्दर तथा एउटा गाजर । 

    ४ बजे चिया वा दूध एक गिलास ।

    साँझ ७– ८ बजे १ गिलास फलको रस ।

 

प्रकाशित :श्रावण १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्