व्रतमा आहार कस्तो हुनुपर्छ

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७३

    विश्राम गरौं र कागती एवं मह मिश्रित पानी सेवन गरौं । 

    उपवासका क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलका रूपमा शरीर बाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्न अतिरिक्त पानी पिउनुपर्छ । 

    मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ । 

 

प्रकाशित :श्रावण १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्